सल्लाघारीबाट सरकारलक्षित ओलीको झटारो – हिंसा र युद्धबाट भएका परिवर्तन स्वीकार्दैनौं….
रियल खबर अनलाईन २७ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज महाधिवेशन उद्घाटनमा बोल्दै हिंसा र युद्धबाट भएका परिवर्तनहरू स्वीकार गर्न नसकिने बताएका छन् । हाल भक्तपुरको सल्लाघारीमा आयोजित एघारौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा पटक पटक उनले यस्तो बताएका छन्। हालको वर्तमान सरकार हिंसाबाट आएको भन्दै आफूहरू नस्वीकारेको र नस्वीकार्ने…






