Advertisement
Advertisement
Advertisement

साउन १ देखि प्रदर्शनमा आउँदै नेपाली चलचित्र ‘गौँथली’

रियल खबर अनलाईन असार ३० काठमाडौँ। नेपाली चलचित्रप्रेमीका लागि नयाँ उत्साह बोकेको चलचित्र ‘गौँथली’ यही साउन १ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने भएको छ। ग्रामीण परिवेश, नेपाली संस्कृति, पारिवारिक सम्बन्ध र समाजका यथार्थ कथालाई समेटेर निर्माण गरिएको यस चलचित्रले दर्शकमाझ विशेष अपेक्षा जगाएको छ। चलचित्र ‘गौँथली’ ले नेपाली समाजको मौलिकता, गाउँघरको जीवनशैली, मानवीय सम्बन्ध…

Read More

अयान सिंह र शामी सुजी सुनारले चुमे मिस्टर र मिस एसईई फेसनिष्टा सिजन–४को ताज

रियल खबर अनलाईन असार १० काठमाडौँ। नेपालको अग्रणी इभेन्ट कम्पनी द राइजिङ क्रिएशनले विगत ७ वर्षदेखि गुणस्तरीय कार्यक्रमहरू आयोजना गर्दै युवा प्रतिभाहरूलाई अवसर प्रदान गर्दै आइरहेको छ। मिस्टर एण्ड मिस एसईई फेसनिष्टा, ग्ल्याम मोडल भोग लगायतका विभिन्न कार्यक्रममार्फत ७०० भन्दा बढी युवा मोडल तथा प्रतिभाहरूलाई राष्ट्रिय स्तरको मञ्च उपलब्ध गराइसकेको छ। यसै क्रममा मिस्टर एण्ड…

Read More

Sherrymae Valenzyela to Represent the Philippines at Miss Foreign World 2026 in Nepal..

Manila, Philippines — The Philippines has officially crowned its representative for the prestigious Miss Foreign World 2026, set to take place in the breathtaking Himalayan nation of Nepal from September 25 to October 4, 2026. The beautiful, talented, and charismatic Sherrymae Valenzyela has been selected to proudly carry the Philippine flag on the international stage….

Read More

👑 मिस ग्रान्ड नेपाल २०२६ को पहिलो अडिसन सम्पन्न, अब असार १० मा मेगा अडिसन! 👑

🌟 नेपालकै अग्रणी सौन्दर्य प्रतियोगितामध्ये एक मिस ग्रान्ड नेपाल २०२६ मा सहभागी हुने सुनौलो अवसर रियल खबर अनलाईन जेष्ठ ३१,काठमाडौं । नेपालकै चर्चित तथा प्रतिष्ठित सौन्दर्य प्रतियोगितामध्ये एक मिस ग्रान्ड नेपाल २०२६ को पहिलो अडिसन सफलतापूर्वक सम्पन्न भएको छ। देशका विभिन्न क्षेत्रबाट आएका प्रतिभाशाली, आत्मविश्वासी र महत्वाकांक्षी युवतीहरूको उल्लेखनीय सहभागिताले प्रतियोगिताप्रति बढ्दो आकर्षण देखाएको आयोजकले…

Read More

महाभारत’ मञ्चन १४ जेठबाट…

काठमाडौं । ‘सेतो धरती’ को मञ्चनपछि कान्तिपुर फिल्म एकेडेमीको नाटकघर कान्तिपुर थिएटरले अब अर्को नाटक ‘महाभारत’ को मञ्चन सुरु गर्ने भएको छ । अहिले अन्तिम चरणको रिहर्सल भइरहेको यसबाट हास्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेलले पहिलो पटक नाटकमा अभिनय गर्दैछन् । पाका अभिनेता रमेश बुढाथोकी र सुवर्ण थापाको अभिनयले यो नाटक अपेक्षित बन्ने देखिएको छ…

Read More

नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ ले कान्समा जित्यो ‘जुरी प्राइज’

विश्व मञ्चमा नेपाली सिनेमाको ऐतिहासिक सफलता… जेष्ठ १०, २०८३काठमाडौं । नेपाली चलचित्र उद्योगका लागि गर्वको क्षण बनेको छ। निर्देशक अविनाशविक्रम शाह निर्देशित नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ ले कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा ‘जुरी प्राइज’ जितेको छ।’ जित्न सफल भएको छ। यो उपलब्धिसँगै नेपाली सिनेमा अन्तर्राष्ट्रिय मञ्चमा नयाँ उचाइमा पुगेको विश्लेषण गरिएको…

Read More

नेपाली चलचित्र “लाली बजार” ले बक्स अफिसमा बनायो चर्चा

दर्शकको उत्साहसँगै कमाइबारे चासो बढ्दो… रियल खबर अनलाईन ७ जेठ, काठमाडौं।नेपाली चलचित्र “लाली बजार” अहिले नेपाली फिल्म बजारमा चर्चाको केन्द्र बनेको छ। प्रदर्शनसँगै दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको चलचित्रको कमाइबारे अहिले फिल्म वृत्तमा व्यापक चासो बढेको छ। चलचित्रले देशभरका हलहरूमा उत्साहजनक व्यापार गरिरहेको वितरक पक्षले जनाएको छ। विशेषगरी युवा दर्शकमाझ फिल्मको कथा, अभिनय तथा प्रस्तुतीले राम्रो…

Read More

नेपाली मोडल उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डको दौडमा ✨🌍

रियल खबर अनलाइन १ जेठ, काठमाडौं ।नेपाली अभिनेत्री तथा मोडल उरुषा पाण्डे अहिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम चम्काउने नयाँ अभियानमा जुटेकी छन् । एक समय नेपालमा “एक्सप्रेसन क्विन” का रूपमा चर्चित उरुषा अब गिनिज वर्ल्ड रेकर्ड बनाउने तयारीमा रहेकी छन् । नेपालबाट आफ्नो कला यात्रा सुरु गरेकी उरुषा हाल अमेरिकामा अध्ययनसँगै अभिनय, निर्देशन तथा सिर्जनात्मक…

Read More

विश्व चर्चित कान्स फिल्म फेस्टिभल सुरु ✨🎬

रियल खबर अनलाइन ।३१ वैशाख, काठमाडौं। विश्वकै प्रतिष्ठित तथा चर्चित फिल्म महोत्सवमध्ये एक मानिने कान्स फिल्म फेस्टिभलको ७९औँ संस्करण मंगलबार रातिदेखि फ्रान्समा भव्य रूपमा सुरु भएको छ । यस वर्ष हलिउडका ठूला स्टुडियो फिल्म तथा चर्चित स्टारहरूको उपस्थिति अपेक्षाकृत कम देखिए पनि उद्घाटन समारोह भने निकै आकर्षक बनेको थियो । विशेषगरी ‘लर्ड अफ द रिङ्स’…

Read More

👑सुप्रिम स्टेजमा स्नेह रुपाखेती नेपालीको गौरव …..

““मिस सुप्रिम अस्टिन” टाइटल जितेपछि नेपाली चेली स्नेह रुपाखेती अब “मिस सुप्रिम अमेरिका” को ताज जित्ने दौडमा…. रियल खबर अनलाइन २९ वैशाख काठमाडौँ । नेपाली सौन्दर्य, आत्मविश्वास र प्रतिभाको चमक अहिले अन्तर्राष्ट्रिय मञ्चमा झन् उज्यालिँदै गएको छ । “मिस सुप्रिम अस्टिन” को प्रतिष्ठित टाइटल जितेर चर्चामा आएकी नेपाली चेली स्नेह अब “मिस सुप्रिम अमेरिका” को…

Read More
×
Advertisement