Advertisement
Advertisement
Advertisement

भीमफेदीको तोरिबरिमा बले र सीताको पहिलो भेट।


रियल खबर अनलाईन मंसिर १४, काठमाडौँ। भीमफेदी (मकवानपुर) । बिहान ६ बजे नै नजिकको डाँडामा मिर्मिरे घाम देखिन थाल्न साथ क्यामेरामा कैद गर्दैै नाच्दै थिए, कलाकार ओरापराका गाउले हेर्न पुगे।

केहिबेरमा कलाकार सागर लम्साल ‘बले’ र सुनिशा बजगाईं ‘सीता’ पनि मेकअपका लागी तयार भए । झण्डै ४० जनाको टिम यहाँस्थित सुपिङ गर्ज क्याम्प रिसोर्टमा साँझमा पुगेको ग्रुपलेभोलि पल्ट गीतको छायाकन सकेका छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement