Advertisement
Advertisement
Advertisement

तिनिधिसभा बैठकमा अधिकांश कुर्सी खाली किन ?

जनताका मुद्दा उठ्ने थलोमै सांसदहरूको अनुपस्थिति, संसद्को गरिमामाथि प्रश्न ! रियल खबर अनलाईन असार ५ काठमाडौँ। जनताका आवाज, समस्या र राष्ट्रिय महत्वका विषयमा बहस हुने सर्वोच्च लोकतान्त्रिक थलो प्रतिनिधिसभा बैठकमा अधिकांश सांसदका कुर्सीहरू खाली देखिएपछि फेरि एकपटक संसद्को प्रभावकारिता र सांसदहरूको जिम्मेवारीमाथि प्रश्न उठेको छ। संसद् बैठक सञ्चालन भइरहेका बेला केही मन्त्री र सीमित संख्याका…

Read More

“प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्रीले ?” संसद्‌मा नियमापत्ति 🏛️ !

रियल खबर अनलाईन असार ४ काठमाडौँ। संसद्‌मा प्रधानमन्त्रीले दिनुपर्ने विषयमा अर्थमन्त्रीले जवाफ दिन लागेपछि प्रतिनिधिसभामा तीव्र विवाद उत्पन्न भएको छ। नेकपा एमालेका सांसद गुरुप्रसाद बराल ले प्रश्न उठाउँदै “प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कसरी दिन मिल्छ ?” भन्दै नियमापत्ति गरेका हुन्। सांसद बरालले प्रधानमन्त्रीसँग प्रत्यक्ष रूपमा सम्बन्धित विषयमा प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ…

Read More

रास्वपाले पहिलोपटक तय गर्दै राजनीतिक दर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमार्फत औपचारिक राजनीतिक दर्शन र वैचारिक मार्गदर्शन तय गर्ने भएको छ। असार ७ देखि ९ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि पार्टीले ‘बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र’ लाई आफ्नो वैचारिक आधारका रूपमा प्रस्ताव गरेको छ। प्रतिनिधिसभा निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको रास्वपाले अब संगठनलाई वैचारिक रूपमा सुदृढ…

Read More

राष्ट्रिय सभामा बजेटमाथिको छलफल जारी…

आज अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिनेछन् सांसदका प्रश्नको जवाफ.. रियल खबर अनलाईन असार १,काठमाडौँ। संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभामा आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफल जारी रहेको छ। विभिन्न दलका सांसदहरूले बजेटका सकारात्मक तथा सुधार गर्नुपर्ने पक्षबारे आफ्ना धारणा राखिरहेका छन्। छलफलका क्रममा सांसदहरूले बजेटको कार्यान्वयन, विकास निर्माण, रोजगारी सिर्जना, कृषि, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार क्षेत्रका…

Read More

विराटनगरमा कांग्रेस संस्थापनइतर समूहको शक्ति प्रदर्शन

बृहत्तर एकता, संगठन सुदृढीकरण र आगामी रणनीतिमाथि गहन छलफल रियल खबर अनलाईन असार १,काठमाडौँ। नेपाली कांग्रेसभित्रको संस्थापनइतर (इतर) समूहको कोशी प्रदेशस्तरीय भेला आइतबार विराटनगरमा भव्य रूपमा सुरु भएको छ। पार्टीभित्र एकता मजबुत बनाउने, संगठनलाई थप सशक्त बनाउने तथा आगामी राजनीतिक रणनीति तय गर्ने मुख्य उद्देश्यका साथ भेला आयोजना गरिएको जनाइएको छ। भेलामा कोशी प्रदेशका विभिन्न…

Read More

सत्ता पक्षकै सांसद अमरेश कुमार सिंहद्वारा अर्थमन्त्रीलाई कडा प्रश्न !

संसद्मा आफ्नै सरकारमाथि दबाब, उठाए गम्भीर जिज्ञासा २८ जेष्ठ,काठमाडौं । सत्तारूढ गठबन्धनकै सांसद अमरेश कुमार सिंह ले संसद्मा अर्थमन्त्रीलाई कडा प्रश्न सोध्दै सरकारको आर्थिक नीति, निर्णय प्रक्रिया तथा हाल देखिएको विवादबारे स्पष्ट जवाफ मागेका छन्। आफ्नै पक्षका सांसदबाट आएको तीखो प्रश्नले संसद्मा विशेष चासो र चर्चा पैदा गरेको छ। सांसद सिंहले सार्वजनिक रूपमा उठेका विषयमा…

Read More

किन संसदीय छानबिनका लागि तयार भएनन् अर्थमन्त्री ?

विपक्षीको प्रश्न : “यदि निर्दोष हुनुहुन्छ भने छानबिनबाट किन डर ?” विशेष राजनीतिक रिपोर्ट …. २८ जेठ काठमाडौं । पछिल्लो समय अर्थ मन्त्रालयसँग जोडिएका विभिन्न विवाद र आरोपहरूका बीच अर्थमन्त्रीले संसदीय छानबिन समिति गठनको माग अस्वीकार गरेपछि राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। प्रमुख प्रतिपक्षी दलहरूले पारदर्शिता र जवाफदेहिताका लागि संसदीय छानबिन आवश्यक रहेको बताइरहेका…

Read More

क्रियाशील सदस्यता नवीकरणको अन्तिम घडी

महामन्त्री प्रदीप पौडेल.. जेष्ठ २७,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेल ले क्रियाशील सदस्यता अद्यावधिक गर्न अब एक दिन मात्र बाँकी रहेको भन्दै निर्धारित समयसीमाभित्र प्रक्रिया पूरा गर्न सम्पूर्ण पार्टी सदस्यहरूलाई आग्रह गरेका छन्। बुधबार जारी गरिएको विज्ञप्तिमा उनले क्रियाशील सदस्यता अद्यावधिकको अन्तिम समय २८ जेठ राति १२ बजे…

Read More

नक्कली भुटानी शरणार्थी प्रकरण : तीन वर्षपछि सुनुवाइ अघि बढ्यो, न्यायको पर्खाइमा रहेका पीडितमा आशा

जेष्ठ २८ काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन देखाई करोडौं रुपैयाँ असुलिएको बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा लामो समयपछि अदालतको प्रक्रिया फेरि सक्रिय बनेको छ। मुद्दा दर्ता भएको करिब तीन वर्षपछि काठमाडौं जिल्ला अदालतमा अन्तिम सुनुवाइको प्रक्रिया अघि बढेसँगै यो प्रकरण पुनः राष्ट्रिय चर्चाको केन्द्रमा आएको छ। यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री…

Read More

सुधन गुरुङ पुनः गृहमन्त्री नियुक्त, सुरक्षा र सुशासनमा नयाँ अपेक्षा…

रियल खबर अनलाईन २६ जेष्ठ  काठमाडौं।नेपाली राजनीतिक वृत्तमा महत्वपूर्ण घटनाक्रमका बीच सुधन गुरुङ पुनः गृहमन्त्री नियुक्त भएका छन्। उनको पुनरागमनसँगै देशको आन्तरिक सुरक्षा, शान्ति सुव्यवस्था तथा सुशासनका क्षेत्रमा नयाँ अपेक्षा र चासो बढेको छ। गृहमन्त्रालय जस्तो संवेदनशील मन्त्रालयको जिम्मेवारी पुनः सम्हाल्दै गुरुङले सुरक्षा निकायको प्रभावकारी परिचालन, अपराध नियन्त्रण, विपद् व्यवस्थापन तथा नागरिक सुरक्षालाई प्राथमिकतामा राख्ने…

Read More
×
Advertisement