Advertisement
Advertisement
Advertisement

रवि लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान, राजनीतिक वृत्तमा बढ्यो चासो

रियल खबर अनलाईन २५ जेठ, काठमाडौं। रवि लामिछाने नेतृत्वको  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समसामयिक राष्ट्रिय राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेको छ। सभापति रवि लामिछानेले बोलाएको उक्त बैठकलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। देशको वर्तमान राजनीतिक अवस्था, सुशासन, संसद्को प्रभावकारिता तथा जनचासोका विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यले बैठक बोलाइएको बताइएको…

Read More

अध्यादेश अघि बढेन, अब विधेयक ल्याउने तयारीमा सरकार

रियल खबर अनलाईन २५ जेठ, काठमाडौं। सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ व्यवस्था लागू गर्न ल्याएका केही अध्यादेशहरू संसद्मा अघि नबढाउने संकेत दिएको छ। राष्ट्रिय सभामा आवश्यक समर्थन नपुग्ने र अध्यादेश अस्वीकृत हुने जोखिम बढेपछि सरकारले अब ती विषयलाई विधेयकका रूपमा संसद्मा प्रस्तुत गर्ने तयारी थालेको स्रोतले जनाएको छ। संसद्को अंकगणित र राजनीतिक सहमतिका कारण…

Read More

प्रधानमन्त्रीको सीमा अभिव्यक्तिले निराश नेपाली जनता !

राष्ट्रियताको मुद्दामा सरकार कमजोर देखिएको आरोप रियल खबर अनलाईन १९ जेठ, काठमाडौं | नेपाल–भारत सीमा विवादको विषय फेरि राष्ट्रिय बहसको केन्द्रमा पुगेको छ। प्रधानमन्त्रीको हालैको सीमा सम्बन्धी अभिव्यक्तिप्रति विभिन्न राजनीतिक वृत्त, नागरिक समाज तथा सर्वसाधारण नेपाली नागरिकले असन्तुष्टि व्यक्त गरेका छन्। सीमा विवाद जस्तो संवेदनशील राष्ट्रिय मुद्दामा सरकारले स्पष्ट, दृढ र राष्ट्रहितअनुकूल धारणा प्रस्तुत गर्न…

Read More

बजेटले बढाउला लगानी र उत्पादन ? अर्थतन्त्रमा नयाँ आशा कि पुरानै चुनौती ?

रियल खबर अनलाईन जेष्ठ १७,  काठमाडौं – सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेसँगै देशभर एउटा महत्वपूर्ण बहस सुरु भएको छ— के यो बजेटले वास्तवमै लगानी र उत्पादन बढाउन सक्ला ? सरकारले निजी क्षेत्रलाई प्रोत्साहन, उद्योग विस्तार, कृषि आधुनिकीकरण, पूर्वाधार विकास तथा रोजगारी सिर्जनालाई प्राथमिकता दिएको दाबी गरेको छ। बजेटमा स्वदेशी तथा विदेशी लगानी आकर्षित…

Read More

प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित, रवि लामिछानेको भारत यात्रा तयारीमा !

रियल खबर अनलाईन | १७ जेठ, काठमाडौं नेपाल–भारत सम्बन्ध र उच्चस्तरीय कूटनीतिक भेटघाटबारे चर्चा भइरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे कुनै ठोस प्रगति नभएको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यसै साता भारत भ्रमणको तयारीमा रहेको खबरले राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ। स्रोतका अनुसार लामिछानेको भारत भ्रमणका क्रममा विभिन्न…

Read More

आज गणतन्त्र दिवस — नेपाली जनताको ऐतिहासिक विजयको दिन

रियल खबर अनलाईन | १५ जेठ, काठमाडौं – आज जेठ १५ गते, नेपालमा ऐतिहासिक रूपमा गणतन्त्र दिवस मनाइँदैछ। यही दिन नेपाली जनताले शताब्दीयौँ पुरानो राजतन्त्र अन्त्य गर्दै स्वतन्त्रता, नागरिक सर्वोच्चता, समावेशी समानुपातिक लोकतन्त्र र सामाजिक न्यायसहितको संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका थिए। वि.सं. २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई औपचारिक रूपमा संघीय…

Read More

बलेन सरकारको ६० दिन : आशा, आक्रोश र प्रश्नहरूको बीचमा ‘रिपोर्ट कार्ड’ सार्वजनिक

रियल खबर अनलाईन | १४ जेठ, काठमाडौं देशमा नयाँ राजनीतिक तरंग सिर्जना गर्दै बनेको वालेन्द्र शाह नेतृत्वको रास्वपा सरकारले सत्ता सम्हालेको ६० दिन पूरा गरेको छ। “पुरानो व्यवस्था बदल्ने” नारा बोकेर आएको सरकारले दुई महिनामा के गर्‍यो ? जनताले अपेक्षा गरेको परिवर्तन कति महसुस भयो ? यही प्रश्नबीच सरकारले आफ्नो प्रारम्भिक “रिपोर्ट कार्ड” सार्वजनिक गरेको…

Read More

रास्वपाको पहिलो महाधिवेशनमा रवि लामिछाने नै पुनः सभापति बन्ने संकेत

चितवनमा हुने ऐतिहासिक महाधिवेशनको तयारी तीव्र ….. रियल खबर अनलाईन १३ जेठ, काठमाडौं। रास्वपाले आगामी ७ देखि ९ असारसम्म चितवनमा आयोजना हुने आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनबाट सभापतिमा रवि लामिछानेलाई पुनः सभापतिमा दोहोर्‍याउने तयारी गरेको छ। पार्टीभित्रको छलफल तथा नेताहरूको संकेतअनुसार लामिछाने नै पुनः नेतृत्वमा आउने लगभग निश्चित जस्तै देखिएको राजनीतिक वृत्तमा चर्चा छ। रास्वपाले छोटो…

Read More

कांग्रेस एकताका लागि शेखर कोइरालाका ५ प्रस्ताव

पार्टीभित्र बढ्दो विवाद समाधान गर्न सहमतिमार्फत अघि बढ्ने प्रयास रियल खबर अनलाईन १२ जेठ, काठमाडौं। कांग्रेस भित्र आन्तरिक विवाद चर्किरहेका बेला कांग्रेस नेता शेखर कोइरालालेले पार्टी एकता र विवाद समाधानका लागि ५ बुँदे प्रस्ताव अघि सारेका छन्। पछिल्लो समय १५औं महाधिवेशन, क्रियाशील सदस्यता अद्यावधिक, संगठन विस्तार तथा नेतृत्व व्यवस्थापनलाई लिएर कांग्रेसभित्र तीव्र मतभेद देखिँदै आएको…

Read More

गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री बालेन नबोल्ने

राजनीतिक वृत्तमा बढ्यो चासो, निर्णयलाई लिएर विभिन्न अड्कलबाजी रियल खबर अनलाईन ११ जेठ, काठमाडौं। गणतन्त्र दिवस समारोहलाई लिएर राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले गणतन्त्र दिवसको विशेष समारोहलाई सम्बोधन नगर्ने जानकारी सार्वजनिक भएपछि विभिन्न राजनीतिक तथा सामाजिक वृत्तमा चासो बढेको हो। यस निर्णयपछि सामाजिक सञ्जालदेखि राजनीतिक गल्लीसम्म अनेक टिप्पणी…

Read More
×
Advertisement