Advertisement
Advertisement
Advertisement

आईसीसी लिग–२ मा नेपालको दमदार शुरुआत, यूएईमाथि ३७ रनको शानदार जित

रियल खबर अनलाइन, १४ वैशाख, काठमाडौं।घरेलु मैदानमा जारी ICC Cricket World Cup League 2 अन्तर्गतको पहिलो खेलमै नेपालले उत्कृष्ट प्रदर्शन गर्दै United Arab Emirates माथि ३७ रनको शानदार जित दर्ता गरेको छ। रोमाञ्चक प्रतिस्पर्धामा नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा मात्र १६३ रनमा समेटिँदै पराजित हुन पुग्यो। नेपालका बलरहरूले अनुशासित…

Read More

दशौँ पीएम कप एनभीए भलिबल लिग आजदेखि सुरु, राष्ट्रिय रंगशालामा खेलकुदको महाउत्सव

रियल खबर अनलाइन, १० वैशाख, काठमाडौं। नेपालको भलिबल इतिहासमा अर्को महत्वपूर्ण अध्याय थप्दै नेपाल भलिबल संघ (एनभीए)कोआयोजनामा बहुप्रतिक्षित दशौँ पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग आजदेखि भव्य रूपमा सुरु भएको छ। राजधानीको मुटु त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा आयोजना हुने यस लिग आगामी १० दिनसम्म सञ्चालन हुनेछ, जहाँ खेलप्रेमी दर्शकले रोमाञ्चक प्रतिस्पर्धाको प्रत्यक्ष स्वाद…

Read More

महिला एन्फा लिग पनि स्थगित ⚽

रियल खबर अनलाइन | ५ चैत्र, काठमाडौं – नेपाली फुटबलमा अर्को ठूलो झट्का लागेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला राष्ट्रिय लिगका खेलहरू पनि स्थगित गर्ने निर्णय गरेको छ। यसअघि अध्यागमन विभाग को पत्रपछि पुरुष राष्ट्रिय लिग फुटबल स्थगित गरिएको थियो। सोही निर्णयको निरन्तरतामा एन्फाले अब महिला लिगलाई पनि अनिश्चितकालका लागि स्थगित गरेको…

Read More

रिचार्लिसनको गोलमा टोटनहमले लिभरपुलसँग अंक खोस्यो

रियल खबर अनलाइन काठमाडौं २ चैत, काठमाडौं । रिचार्लिसनले खेलको अन्तिम मिनेटमा गोल गरेपछि टोटनहमले प्रिमियर लिगमा लिभरपुललाई १-१ को बराबरीमा रोक्दै अंक खोसेको छ । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिरभपुलले सुरुवाती अग्रता लिएपनि अन्तिममा जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो ।डोमिनिक सोबोजलाई १६औं मिनेटमै गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर टोटनहमका…

Read More

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ को पहिलो चरणको खेलतालिका सार्वजनिक

रियल खबर अनलाईन काठमाडौँ फाल्गुन २८ :- उद्घाटन खेल यहि मार्च २८ तारिखमा बेंगलुरुको एम चिन्नास्वामी रंगशालामा साविक विजेता रोयल च्यालेन्जर्स बेङ्गलाेर (आरसीबी) र सनराइजर्स हैदरावाद (एसआरएच) बीच हुने भएकाे हाे। गत वर्ष आरसीबीको उपाधि जितेपछि उत्सवका क्रममा भएको भीड-भाडमा ११ जनाको मृत्यु भएपछि चिन्नास्वामी रंगशालामा आईपीएल खेलाउने विषयमा अन्योल थियो। कर्नाटक सरकारले हालै रंगशालालाई…

Read More

चुनावी सरगर्मीबीच सुनसान बन्यो राष्ट्रिय फुटबल लिग

रियल खबर अनलाईनफागुन १५, काठमाडौं। देश यतिबेला चुनावी माहोलले तातेको छ । चोक–गल्लीदेखि सभाहलसम्म राजनीतिक बहस र चुनावी अभियानले माहोल तताइरहेका बेला राष्ट्रिय खेलकुदको ठूलो प्रतियोगिता भने अपेक्षाकृत सुनसान देखिएको छ। राजधानीको मुटु त्रिपुरेश्वरस्थित **दशरथ रंगशाला**मा जारी राष्ट्रिय फुटबल लिग दर्शक अभावका कारण ओझेलमा परेको हो। बुधबार र बिहीबार बिहान १० बजेदेखि सुरु गरिएका खेलहरूमा…

Read More

घोषित पुरस्कार माग्दै खेलाडी मन्त्रालय धाउन बाध्य

रियल खबर। ‘४ महिना भइसक्दा हामीले घोषित पुरस्कार पाएका छैनौं । केही प्रक्रिया पनि अगाडि बढेको छ जस्तो लाग्दैन। विश्वकप अगाडि घोषित पुरस्कार आयो भने खेलाडीको मनोबल बढ्छ। खेलाडीहरूलाई पनि पैसाको आवश्यकता छ, सरकारले यसमा हेरिदियो भने राम्रो हुन्छ’ यो नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले विश्वकप खेल्न जाँदै गर्दा गरेको गुनासो हो। खेलकुद…

Read More

जिरोनाले हरायो बार्सिलोनालाई

रियल खबर, डिफेन्डिङ च्याम्पियन बार्सिलोना सोमबार स्पेनी ला लिगामा जिरोनाको हातबाट २–१ ले पराजित भएको छ र यसले टिम शीर्षमा रियल म्याड्रिडसँग दुई अंकले पछाडि रह्यो । रियलले अघिल्लो दिनको खेलमा सोसिडाडलाई हराएको थियो । यस्तोमा बार्सिलोनासामु जिरोनालाई हराएर फेरि शीर्षमा उक्लने अवसर थियो । बार्सिलोनाका लागि लामिन यामल पेनाल्टीबाट गोल गर्न चुके । पउ…

Read More

टी–२० विश्वकप २०२६ : दोस्रो खेलमा नेपाल र इटली आमनेसामने

रियल खबर अनलाईन २९ माघ, काठमाडौं।आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज अर्को एसोसियट राष्ट्र इटलीसँग प्रतिस्पर्धा गर्दैछ। क्रिकेटप्रेमीहरूका लागि अत्यन्तै महत्वपूर्ण मानिएको यो खेल दिउँसो ३:१५ बजेदेखि भारतको ऐतिहासिक मुम्बईस्थित वाङ्खेडे स्टेडियममा सुरु हुनेछ। समूह ‘सी’ मा रहेका नेपाल र इटली दुवै टोली पहिलो खेलमा पराजित भएका कारण आजको…

Read More

जितको ढोकासम्म पुगेर पनि चुक्यो नेपाल, ऐतिहासिक अवसर गुम्दा खेलाडी र समर्थक निरास…

रियल खबर अनलाईन | २६ माघ, काठमाडौं नेपाली क्रिकेट इतिहासमा अर्को एक अविस्मरणीय तर पीडादायी रात थपिएको छ। हिजो मुम्बईमा सम्पन्न टी–२० विश्वकपअन्तर्गतको नेपाल र इंग्ल्यान्डबीचको रोमाञ्चक भिडन्तमा नेपाल जितको अत्यन्तै नजिक पुगेर पनि खेल आफ्नो पक्षमा पार्न असफल हुँदा मैदानमा रहेका खेलाडी मात्र होइन, हजारौँ नेपाली समर्थकहरूको मन पनि भारी बनेको थियो। खेल हेर्न…

Read More
×
Advertisement