प्रधानमन्त्रीले नामै तोकेर राजीनामा माग्दा पनि मन्त्रीहरू पदमै अडिग…
रियल खबर अनलाईन | २३ पुस, काठमाडौं — चुनाव गराउने स्पष्ट ‘म्यान्डेट’ सहित प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको नागरिक सरकारका मन्त्रीहरू दलीय राजनीतिमा सक्रिय रहेको विषयले राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ। जनस्तरबाट निरन्तर प्रश्न उठेपछि प्रधानमन्त्री कार्कीले स्वयं नामै तोकेर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदीश खरेल र भौतिक पूर्वाधार तथा…






