प्रेम खत्रीको ऐतिहासिक घोषणा पत्र -बूढीगण्डकी अघि बढाउने, धार्चे–चुमनुब्रीलाई स्वायत्त विशेष क्षेत्र बनाउने दृढ अठोट…
गोरखा–१ प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारका रूपमा एक दूरदर्शी र महत्वाकांक्षी घोषणा पत्र सार्वजनिक गर्दै समृद्ध, स्वायत्त र सशक्त गोरखाको खाका प्रस्तुत गरेका छन्। प्रेम खत्रीले चुनाव जितेमा बहुप्रतीक्षित Budhi Gandaki Hydroelectric Projectलाई तीव्र रूपमा अघि बढाउने, पुनर्वास–पुनर्स्थापना, ऐलानी दर्ता, सुकुम्बासी व्यवस्थापन तथा मुआब्जा सम्बन्धी सबै समस्याको समाधान गर्दै लगानी सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै…






