गगनले सबैलाई एकै मञ्चमा ल्याए, कांग्रेसभित्र एकताको सशक्त सन्देश…
रियल खबर अनलाईन | २७ माघ, काठमाडौँ नेपाली कांग्रेसभित्र पछिल्लो समय देखिँदै आएको आन्तरिक असमझदारी र गुटगत चर्चाबीच पार्टी सभापति गगन थापाले एकताको सशक्त सन्देश दिएका छन्। कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला, पूर्व उपसभापति विजयकुमार गच्छदारलगायत शीर्ष नेताहरूलाई एकै मञ्चमा उभ्याउँदै गगनले पार्टीभित्र एकता अपरिहार्य रहेको स्पष्ट संकेत दिएका हुन्। सोमबार विराटनगरमा आयोजित कोशी…






