Advertisement
Advertisement
Advertisement

एमालेको नयाँ नेतृत्व चयन आज..

रियल खबर अनलाइन | १ पुष काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा–एमाले) को जारी ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज (मंगलबार) नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ। अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्। नेतृत्व चयनलाई लिएर महाधिवेशनस्थलमा उत्साह र चासो बढेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार मतदान दिउँसो…

Read More

अष्ट्रेलिया चल्यो गोली मृतकको संख्या १५ पुग्यो, ४० जना घाइते…

रियल खबर अनलाईन २८ मंसिर । अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीच (समुद्री तट) मा भएको गोलीकाण्डमा एक १० वर्षीया बालिकासहित कम्तीमा १५ जनाको मृत्यु पुष्टि भएको छ भने ४० जना घाइते भएका छन् । यस घटनालाई अष्ट्रेलियान सरकारले तीन दशकयताकै सबैभन्दा भयावह सामूहिक गोलीकाण्डका रूपमा लिइएको छ । हिजो आइतबार साँझ ६:४७ बजे बोन्डी बीच नजिकैको…

Read More

काठमाडौँको भृकुटीमण्डपमा एमाले सुरु गर्यो बन्दसत्र..

रियल खबर अनलाईन २८ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेको बन्दसत्र आजबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ। पार्टीको आन्तरिक छलफल र आगामी राजनीतिक कार्यदिशा तय गर्न बन्दसत्र आयोजना गरिएको हो। आयोजक समितिका सदस्य विनोद श्रेष्ठका अनुसार बन्दसत्रमा सहभागी प्रतिनिधिहरूका लागि रिफ्रेसमेन्टको व्यवस्था गर्नुका साथै नेकपा एमालेको राजनीतिक यात्राको इतिहासबारे जानकारी दिने विशेष कार्यक्रम पनि…

Read More

ईश्वर पोखरेलको ‘एघारौँ महाधिवेशन अवधारणापत्र’ सार्वजनिक ! एमालेभित्र ठूलो बहसको संकेत

रियल खबर अनलाइन – २२ मंसिर, काठमाडौं नेकपा एमालेको एघारौँ महाधिवेशन नजिकिँदै गर्दा, पार्टीभित्र नीतिगत बहस, विचार–दिशा र संगठनको पुनर्संरचना सम्बन्धी ठूलो हलचल सुरु भएको छ। यही क्रमलाई अझ बलियो बनाउँदै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीका लागि तयार पारेको एघारौँ महाधिवेशन अवधारणापत्र औपचारिक रूपमा पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बुझाएका छन्। सोमबार दिउँसो पार्टी कार्यालय पुगेका…

Read More

विद्या भण्डारीलाई केपी ओली झटारो : धामीले जस्तो काम्दै ‘म अध्यक्ष हुन्छु, ठाउँ छोड्’ भन्दै आउने ?

रियल खबर अनलाइन – २२ मंसिर,काठमाडौँ, नेपालको पछिल्लो राजनीति फेरि एकपटक तातेको छ। पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टी राजनीतिमा फर्कने/नफर्कने बहस चलिरहेका बेला, एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रूपमा निकै कडा कटाक्ष गर्दै वातावरण झनै तात्याइदिएका छन्। एमाले अध्यक्ष ओलीले पूर्वराष्ट्रपतिले पार्टी राजनीतिमा पुनः सक्रिय भूमिका खेल्न सक्ने-जसरी टिप्पणी भइरहेको सन्दर्भमा तीखा शब्द प्रहार गर्दै…

Read More

सन्तोषी श्रेष्ठद्वारा भ्यालेन्सिया म्याराथन 2025 मा नयाँ राष्ट्रिय कीर्तिमान!

रियल खबर अनलाइन २२ मंसिर काठमाडौं-नेपालकी उत्कृष्ट दीर्घ दूरी धाविका सन्तोषी श्रेष्ठले पुनः एकपटक इतिहास रचेकी छन्। विश्वका प्रतिष्ठित म्याराथनमध्ये एक मानिने भ्यालेन्सिया म्याराथन २०२५ मा आइतबार प्रतिस्पर्धा गर्दै उनले २ घण्टा ४० मिनेट २३ सेकेण्डमा दौड पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गरेकी छन्। यसअघि रहेको कीर्तिमान पनि उनको आफ्नै नाममा थियो, र यो…

Read More

कांग्रेसका २८ केन्द्रीय सदस्यको असन्तुष्टि:

“अनिर्णयको बन्दी हुँदा पार्टीलाई गम्भीर क्षति पुगेको छ” रियल खबर अनलाइन, १२ मंसिर, काठमाडौं।आगामी चुनावलाई लक्षित गर्दै नियमित महाधिवेशनको पक्षमा उभिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूको संख्या थपिएको छ। आज ललितपुरको कुपण्डोलमा बसेको बैठकपछि केन्द्रीय सदस्य आङ्गेलु शेर्पाले एक सदस्य थपिएको पुष्टि गरेका हुन्।उनका अनुसार, आजको बैठकमा केन्द्रीय सदस्य उमा रेग्मी समेत महाधिवेशन पक्षधर सूचीमा आधिकारिक…

Read More

प्रधानमन्त्री कार्कीले गरिन् सचिवालयका १४ जना सदस्यीय कटौती

प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै २६ सदस्यीय सचिवालयबाट १४ जनालाई हटाएकाे जनाएकाे हाे। अब उहाँको सचिवालय ६ सदस्यीय भएको छ। यी ६ जना पहिले नियुक्त व्यक्तिहरू नै भएको प्रधानमन्त्री कार्यालयका सहसचिव हेमराज अर्यालले जानकारी दिनुभयाे। यस अनुसार यो कटौतीमा पनि प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ कायम रहनुहुने भएकाे छ। उहाँकी…

Read More

महेश बस्नेतलाई जेनजी युवाले गरे आक्रमण।

रियल खबर अनलाईन ७ मंसिर – मोरङको विराटनगरमा महेश बस्नेत सवार गाडीमा जेनजी युवाले रातो मसी छ्यापेका छन् । प्रहरी भ्यानले स्कटिंग गरि पछिपछि गुडिरहेको महेश बस्नेतको कारमा युवाहरु सडक किनारबाट दगुर्दै गएर रातो मसी फ्याँकेका हुन् । महेश बस्नेत युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाने क्रममा एयरपोर्ट लाइनको सडकमा रातो मसी…

Read More

एमाले कार्यकर्ता र जेनजी आमने-सामने हुँदा सिमरावासी त्रासमा अझै।

रियल खबर अनलाईन ४ मंसिर – बुधबार एमाले नेता–कार्यकर्ता र जेनजी युवाबीच भएको कुटपिटयता विकसित घटनाले सिमरावासीको निद्रा फेरि उडाइदिएको छ ।बुधबारयता सिमरा अशान्त छ । सडकमा एमाले कार्यकर्ताको उपस्थिति नदेखिए पनि प्रहरी र जेनजी युवाबीच पटकपटक झडप भएको छ । दुवैतर्फ केही घाइते भएका छन् । लाठीचार्ज र अश्रुग्याँसका सेला प्रहारबाट स्थितिलाई नियन्त्रणमा लिन…

Read More
×
Advertisement