Advertisement
Advertisement
Advertisement

अध्यादेश अघि बढेन, अब विधेयक ल्याउने तयारीमा सरकार

रियल खबर अनलाईन २५ जेठ, काठमाडौं। सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ व्यवस्था लागू गर्न ल्याएका केही अध्यादेशहरू संसद्मा अघि नबढाउने संकेत दिएको छ। राष्ट्रिय सभामा आवश्यक समर्थन नपुग्ने र अध्यादेश अस्वीकृत हुने जोखिम बढेपछि सरकारले अब ती विषयलाई विधेयकका रूपमा संसद्मा प्रस्तुत गर्ने तयारी थालेको स्रोतले जनाएको छ। संसद्को अंकगणित र राजनीतिक सहमतिका कारण…

Read More

नेपाल एसियन गेम्स ट्वान्टी–२० छनोट प्रतियोगिताको फाइनलमा प्रवेश….

रियल खबर अनलाईन २४ जेठ , काठमाडौँ। सिंगापुरमा जारी एसियन गेम्स पुरुष ट्वान्टी–२० छनोट क्रिकेट प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। आइतबार सम्पन्न सेमिफाइनल खेलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै उपाधिनजिक पुगेको हो। टस जितेर पहिले ब्याटिङ गरेको ओमान नेपाली बलरहरूको सशक्त प्रदर्शनसामु टिक्न नसकी १९.४ ओभरमा मात्र ९४ रनमा…

Read More

सांसदका लागि फरक बजेट सिलिङ, कोशी प्रदेश सरकारको नयाँ तयार

रियल खबर अनलाईन २४ जेठ, काठमाडौं।आगामी असार १ गते आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्ने तयारीमा रहेको कोशी प्रदेश सरकारले सांसदहरूका लागि बजेटको छुट्टाछुट्टै सीमा (सिलिङ) निर्धारण गरेको छ। प्रदेश सरकारले बजेट निर्माण प्रक्रियामा प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदहरूका लागि फरक–फरक बजेट सीमा तोकेपछि राजनीतिक वृत्तमा यसको चर्चा सुरु भएको छ। प्राप्त जानकारीअनुसार आगामी…

Read More

नेपाल–भारतबीच डिजिटल भुक्तानी सहकार्य थप विस्तार, सीमापार क्यूआर सेवा सुदृढ हुने

काठमाडौंजेष्ठ २४, २०८३। नेपाल र भारतबीच डिजिटल भुक्तानी प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित परराष्ट्रमन्त्रीस्तरीय बैठकमा महत्वपूर्ण सहमति भएको छ। भारत भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकर बीच नयाँदिल्लीमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा सीमापार क्यूआर भुक्तानी सेवासहित विभिन्न विषयमा समझदारी भएको हो। दुवै देशले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र भारतीय राष्ट्रिय…

Read More

नेपालको विकासमा भारतको प्रतिबद्धता दोहोर्‍याए मोदी

रवि लामिछानेसँगको भेटमा विकास, समृद्धि र सहकार्यमा जोड.. रियल खबर अनलाइन, जेष्ठ २१, नयाँ दिल्ली – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकास, आर्थिक प्रगति र समृद्धिका प्राथमिकतामा सहयोग गर्न भारत पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेका रवि लामिछाने सँग बुधबार भएको भेटवार्तामा प्रधानमन्त्री मोदीले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउँदै…

Read More

नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्समा छनोट !

नेपालको क्रिकेट इतिहासमा अर्को गौरवपूर्ण उपलब्धि रियल खबर अनलाईन २० जेठ, काठमाडौं | नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले आगामी एसियन गेम्सका लागि स्थान सुरक्षित गर्दै देशलाई अर्को ठूलो अन्तर्राष्ट्रिय सफलताको अनुभूति गराएको छ। उत्कृष्ट प्रदर्शन र निरन्तर प्रगतिसँगै नेपालले एशियाली खेलकुदको प्रतिष्ठित मञ्चमा आफ्नो उपस्थिति सुनिश्चित गरेको हो। नेपाली क्रिकेटको बढ्दो प्रभाव, खेलाडीहरूको अथक मेहनत…

Read More

सिद्धान्त विपरीत बलेन सरकारद्वारा नयाँ कर लागू !

जनतालाई राहतको वाचा, तर करको भार थपिएको आरोप रियल खबर अनलाईन २० जेठ, काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले कर नबढाउने र जनतालाई राहत दिने प्रतिबद्धता व्यक्त गर्दै आएको अवस्थामा नयाँ कर सम्बन्धी निर्णय सार्वजनिक भएपछि राजनीतिक तथा जनस्तरमा बहस चर्किएको छ। विपक्षी दलहरू तथा विभिन्न सरोकारवालाहरूले सरकार आफ्नै सिद्धान्त र प्रतिबद्धताविपरीत गएको आरोप लगाएका…

Read More

नेपाल–भारत सीमा विवादमा तेस्रो पक्षको भूमिका छैन : भारत…

📍रियल खबर अनलाईन | काठमाडौं , नयाँदिल्ली नेपाल–भारत सीमासम्बन्धी विषयमा भारतले स्पष्ट धारणा सार्वजनिक गरेको छ। भारतीय विदेश मन्त्रालयले नेपाल–भारत सीमा विवाद समाधानका लागि तेस्रो पक्ष (अन्य मुलुक वा अन्तर्राष्ट्रिय निकाय) को कुनै भूमिका नरहेको जनाएको छ। मंगलबार नयाँदिल्लीस्थित विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधिर जयसवालले नेपाल र भारतबीच रहेका…

Read More

अमेरिकी लडाकु विमान खसालेर इरानले दिएका ४ सन्देश

२३ चैत, काठमाडौं । मध्यपूर्वमा जारी तनावका बीच इरानले अमेरिकाको एक एफ–१५ ई स्ट्राइक इगल लडाकु विमान खसाल्यो । विमान खसेपछि त्यसमा रहेका चालक दलका सदस्यलाई बचाउन अमेरिकी सेनाले ४८ घण्टा लामो अत्यन्तै जोखिमपूर्ण ‘रेस्क्यु अपरेसन’ चलाउनुपर्‍यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त मिसन सफल भएको र आफ्ना अधिकारीलाई सुरक्षित निकालिएको पुष्टि गरेका छन् ।…

Read More
×
Advertisement