रियल खबर अनलाईन ४ मंसिर – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ । बिहीबार भएको खेलमा लुम्बनीले चितवन राइनोजमाथि ६ विकेटको जित निकालेको हो । पहिलो खेलमा पराजित चितवन दोस्रो खेलमा भने पराजित हुन पुगेको हो ।
एनपीएलको : दोस्रो खेलमा चितवनले हार्यो।






