Advertisement
Advertisement
Advertisement

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप पुनरावलोकनमा अतिसीमान्तकृत समुदायको गौरवपूर्ण प्रतिनिधित्व

सिङ्गी थिकेपा ल्होमी राष्ट्रिय पाठ्यक्रम निर्माणको महत्वपूर्ण जिम्मेवारीमा, समावेशी शिक्षातर्फ ऐतिहासिक कदम रियल खबर अनलाइन श्रावण ८, काठमाडौं।नेपाल सरकार, शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्र (CDC) ले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप (National Curriculum Framework – NCF) को पुनरावलोकन प्रक्रियालाई नयाँ ढंगबाट अघि बढाएको छ। आगामी पुस्ताको शिक्षा प्रणालीलाई समयसापेक्ष, समावेशी, व्यवहारिक…

Read More

विवादमा परेपछि ‘मास्टर्नी’ गीत युट्युबबाट हटाइयो…

रियल खबर अनलाईन श्रावण, २ , काठमाडौँ। सार्वजनिक भएपछि विभिन्न विवादमा परेको ‘मास्टर्नी’ गीत अन्ततः युट्युबबाट हटाइएको छ। गीतको विषयवस्तु र प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि निर्माण पक्षले भिडियो हटाएको हो। गीत सार्वजनिक भएसँगै दर्शक, अभिभावक तथा विभिन्न सरोकारवालाले यसको सामग्रीमाथि आपत्ति जनाएका थिए। बढ्दो विवादपछि निर्माण पक्षले युट्युबबाट गीत हटाउने निर्णय गरेको…

Read More

खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको पीडा: सरकारले खाना र पानीसमेत रोक्यो भन्ने गुनासो

काठमाडौं। भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित सुकुमवासीहरूले सरकारले सोमबार साँझदेखि खाना वितरण बन्द गरेको र पिउने पानीसमेत नदिएको भन्दै गम्भीर गुनासो गरेका छन्। प्रभावितमध्येकी कालीमाया परियारले आफ्नो पीडा सुनाउँदै भनिन्, “खाना त के, जार सबै भित्र राखेर हामीलाई पानी पनि दिइएन। बाटो–बाटोमा मानिसहरूले धर्मका लागि पानी राख्छन्, तर सरकारले सुकुमवासी भनेर हामीलाई धेरै…

Read More

सभापतिको निर्देशन नमान्ने संसदीय दलका नेता स्वतः पदमुक्त हुने व्यवस्था

रियल खबर अनलाईन असार २२ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ विधानमार्फत पार्टी अनुशासनलाई थप कडाइ गर्दै महत्वपूर्ण व्यवस्था गरेको छ। नयाँ विधानअनुसार सभापतिको निर्देशन पालना नगर्ने संसदीय दलका नेताको पद स्वतः रिक्त हुने प्रावधान समावेश गरिएको छ। पार्टीभित्र एकीकृत नेतृत्व, अनुशासन र निर्णय कार्यान्वयनलाई प्रभावकारी बनाउन ल्याइएको यो व्यवस्थालाई रास्वपाको संगठनात्मक संरचनामा…

Read More

प्रतिनिधिसभा नियमावली विवाद सर्वोच्च पुग्ने, कांग्रेसले कानुनी लडाइँ लड्ने तयारी

रियल खबर अनलाईन काठमाडौं, असार २१ । प्रतिनिधिसभाबाट बहुमतका आधारमा पारित गरिएको प्रतिनिधिसभा नियमावली का केही विवादास्पद प्रावधानविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सर्वोच्च अदालत जाने तयारीमा पुगेको छ। संसदभित्र चर्को विरोध जनाउँदै आएको कांग्रेसले अब उक्त विषयको न्यायिक निरुपण खोज्ने निर्णय गरेको हो। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिपक्षी दलहरूको असहमति र विरोधका…

Read More
×
Advertisement