🏔️ ३२औँ पटक सगरमाथा आरोहण गर्दै कामीरिताले फेरि तोडे आफ्नै विश्व कीर्तिमान 🏔️
रियल खबर अनलाइन ३ जेठ, काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथामा नेपाली आरोही कामीरिता शेर्पाले फेरि नयाँ इतिहास रचेका छन् । ३२औँ पटक सगरमाथा आरोहण गर्दै उनले आफ्नै विश्व कीर्तिमान पुनः तोडेका हुन् । 🌍 विश्व पर्वतारोहण इतिहासमै सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने व्यक्तिको रूपमा चिनिएका कामीरिताको यो सफलता सम्पूर्ण नेपालका लागि गौरवको विषय…






