अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, बेइजिङ पुगे
रियल खबर अनलाईन ३१ वैशाख, काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उच्चस्तरीय तीनदिने राजकीय भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुगेका छन् । चिनियाँ राष्ट्रपति सी जिनफिङको विशेष निमन्त्रणामा ट्रम्प बुधबार साँझ बेइजिङ अवतरण गरेका हुन् । ✈️ बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रम्पलाई चिनियाँ उपराष्ट्रपति हान झेङले भव्य स्वागत गरेका थिए । स्वागतका क्रममा कूटनीतिक सम्मान, सुरक्षा व्यवस्था…






