Advertisement
Advertisement

Admin

Advertisement

दुई मुख्य कारण देखाउँदै सभामुखले हटाउन खोजे प्रतिनिधिसभाका सचिव….

रियल खबर अन लाईन बैशाख २२ काठमाडौँ। संघीय संसदमा आज ठूलो प्रशासनिक हलचल देखिएको छ। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल ले प्रतिनिधिसभाका सचिव हर्कराज राई लाई हटाउने प्रक्रिया अघि बढाएका छन्। सभामुख अर्यालले दुई मुख्य कारण देखाउँदै सचिव राईसँग औपचारिक रूपमा स्पष्टीकरण माग गरेका थिए। स्रोतका अनुसार, सचिव राईले आफ्नो स्पष्टीकरण पेश गरिसकेका छन्। ⚖️ यस…

Read More

राष्ट्रपतिले फिर्ता गरेको अध्यादेश सरकारले फेरि पठायो

रियल खबर अन लाईन बैशाख २१ काठमाडौँ । राष्ट्रको राजनीतिक वृत्तमा आज फेरि ठूलो हलचल देखिएको छ। राष्ट्रपतिबाट फिर्ता गरिएको संवैधानिक परिषद् काम, कर्तव्य र अधिकारसम्बन्धी अध्यादेश पुनः सिफारिस गरिएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेशलाई पुनः जारी गर्न सिफारिस गर्ने महत्वपूर्ण निर्णय गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेल का अनुसार, यो कदम संवैधानिक…

Read More

सुकुम्बासी बस्तीमा डोजर….

रियल खबर अन लाईन बैशाख २१ काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्तीहरू खाली गराउने अभियान तीव्र बनेको छ। प्रधान मन्त्रि बालेन्द्र शाह (बालेन) को नेतृत्वमा अवैध रूपमा बसोबास गरिएका क्षेत्रमा व्यवस्थापन र सरसफाइ अभियान अघि बढाइएको हो। काठमाडौँको, नदी किनार तथा सडक आसपासका अतिक्रमित क्षेत्रहरू हटाउँदै व्यवस्थित सहर निर्माण गर्ने लक्ष्य राखेको जनाएको छ।…

Read More

राजदूत नियुक्तिमा ठुलो परिवर्तनको तयारी

रियल खबर अनलाइन १६ वैशाख, काठमाडौं परराष्ट्र मन्त्री शिशिर खनाल ले अबदेखि राजदूत नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने तयारी अघि बढाएका छन्। यस ऐतिहासिक कदमका लागि उनले प्रधानमन्त्री वालेन्द्र शाह को समेत सहमति लिइसकेको स्रोतले जनाएको छ। सरकारको यो तयारी कार्यान्वयनमा आएमा राजदूत नियुक्ति प्रक्रिया अझ पारदर्शी, प्रतिस्पर्धात्मक र योग्यतामा आधारित हुने अपेक्षा गरिएको छ। हालसम्म…

Read More

संसद चलिरहेकै बेला अध्यादेश किन? सरकारमाथि प्रश्न

रियल खबर अनलाइन १६ वैशाख, काठमाडौं – संसद् अधिवेशन चलिरहेकै समयमा मन्त्रिपरिषद्ले राष्ट्रपति कार्यालयमा अध्यादेश पेश गरेपछि सरकारको कदममाथि प्रश्न उठ्न थालेको छ। मंगलबार मन्त्रिपरिषद्ले सिफारिसका लागि राष्ट्रपति कार्यालय पठाएपछि मात्रै उक्त विषय सार्वजनिक भएको हो। मन्त्रिपरिषद्ले पठाएका दुई अध्यादेशमध्ये एक संवैधानिक परिषद् सम्बन्धी र अर्को सहकारी सम्बन्धी रहेको जनाइएको छ। ती अध्यादेशहरू हाल राष्ट्रपति…

Read More

महिला कबड्डीमा नेपाललाई कांस्य, भारत पुनः च्याम्पियन

रियल खबर अनलाइन, १५ वैशाख, काठमाडौं।छैटौं एसियन अन्तर्गत महिला बिच कबड्डीमा नेपाली टोलीले शानदार प्रदर्शन गर्दै कांस्य पदक हात पारेको छ। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको यो उपलब्धिले खेलकुद क्षेत्रमा थप उत्साह र गर्व थपेको छ। प्रतिस्पर्धात्मक खेलहरूबीच नेपाली टोलीले दृढ आत्मविश्वास र उत्कृष्ट समन्वय देखाउँदै पोडियम स्थान सुरक्षित गर्न सफल भएको हो। सीमित स्रोत र चुनौतीका…

Read More

काठमाडौंमा भूमिगत विद्युत् तार विस्तारले समात्यो गति, सुरक्षित र सुन्दर सहरतर्फ नयाँ कदम

रियल खबर अनलाइन, १५ वैशाख, काठमाडौं। काठमाडौं उपत्यकाको अस्तव्यस्त विद्युतीय तार व्यवस्थापनलाई व्यवस्थित, सुरक्षित र आधुनिक बनाउने लक्ष्यसहित अघि बढाइएको भूमिगत विद्युत् तार विस्तार परियोजना ले लामो समयको अन्योलपछि पुनः गति समातेको छ। वर्षौंदेखि पोल–पोलमा झुन्डिएका तारका जञ्जालले सहरको सौन्दर्य मात्र बिगारेको होइन, जोखिम पनि बढाएको अवस्थामा यो परियोजना अत्यन्त महत्वपूर्ण मानिएको छ। तीन वर्षदेखि…

Read More

आईसीसी लिग–२ मा नेपालको दमदार शुरुआत, यूएईमाथि ३७ रनको शानदार जित

रियल खबर अनलाइन, १४ वैशाख, काठमाडौं।घरेलु मैदानमा जारी ICC Cricket World Cup League 2 अन्तर्गतको पहिलो खेलमै नेपालले उत्कृष्ट प्रदर्शन गर्दै United Arab Emirates माथि ३७ रनको शानदार जित दर्ता गरेको छ। रोमाञ्चक प्रतिस्पर्धामा नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा मात्र १६३ रनमा समेटिँदै पराजित हुन पुग्यो। नेपालका बलरहरूले अनुशासित…

Read More

सुकुमवासीप्रति सरकारको, गरिबको उठिबास कि सहरी न्यायको स्थापना ?

रियल खबर अनलाइन,१३ वैशाख काठमाडौं। काठमाडौं महानगर क्षेत्रमा सुकुमवासी बस्ती हटाउने सरकारी कदमले अहिले देशभर तीव्र बहस जन्माएको छ। प्रधानमन्त्री बालेनको नेतृत्वमा देखिएको कडा कार्यशैली—जनप्रिय कि विवादास्पद? यही प्रश्नले यतिबेला राजनीतिक, सामाजिक र नागरिक वृत्त तताएको छ।बागमती किनारलगायत विभिन्न स्थानमा रहेका सुकुमवासी बस्तीहरू हटाउने अभियानलाई सरकारले “सहरी व्यवस्थापन, नदी संरक्षण र अतिक्रमण अन्त्य” का रूपमा…

Read More

थापाथलीको सुकुमवासीमा चल्यो डोजर, भत्काइयो बस्ती — सरकारको कदमले उठायो मानविय र नीतिगत बहस

रियल खबर अनलाइन, वैशाख १२, काठमाडौं। काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्तीमा सरकारद्वारा डोजर चलाएर बस्ती हटाइएको छ। प्रधानमन्त्री बलेनको नेतृत्वमा सरकारले गरेको यस कदमले राजधानीमा नयाँ बहस सिर्जना गरेको छ। प्रशासनले यसअघि नै माइकिङमार्फत बस्ती खाली गर्न ‘उर्दी’ जारी गरेको थियो। त्यसपछि वर्षौंदेखि सो स्थानमा बसोबास गर्दै आएका बासिन्दाहरूले शुक्रबारदेखि नै आफ्ना…

Read More
×
Advertisement