Advertisement
Advertisement
Advertisement

प्रगतिशील लोकतान्त्रिक पार्टी आज घोषणा हुँदै

रियल खबर अनलाईन ७ मंसिर – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारबीच एकतापछि बनेको प्रगतिशील लोकतान्त्रिक पार्टी आइतबार घोषणा हुँदैछ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो साढे १२ बजे पार्टी एकता घोषणा कार्यक्रम हुने नेता सुदन किराँतीले जानकारी दिए।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×
Advertisement