‘राम नाम सत्य’को धमाकेदार कमाइ, बक्सअफिसमा ३ करोड नाघ्यो
रियल खबर अनलाइन, ९ वैशाख, काठमाडौं। नेपाली फिल्म ‘राम नाम सत्य’ ले प्रदर्शनसँगै बक्सअफिसमा उल्लेखनीय कमाइ गर्दै सफलता हात पारेको छ। २७ चैतदेखि प्रदर्शनमा आएको यस फिल्मले सोमबारसम्म करिब ३ करोड २० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको जानकारी वितरक गोविन्द शाहीले दिएका छन्। यसअघि शनिबारसम्म विकास बोर्डको आँकडामाको तथ्यांकअनुसार फिल्मको कमाइ करिब २ करोड ७८…






