चिया निर्यात ठप्प, व्यवसायी चिन्तित ,भारततर्फ नेपाली चिया निर्यात रोकियोप्रधानमन्त्रीले नै हस्तक्षेप गर्नुपर्ने व्यवसायीहरूको माग..
रियल खबर अनलाइन, १ जेठ, काठमाडौं । नेपालबाट भारततर्फ हुने चिया निर्यात पछिल्ला दुई सातादेखि पूर्ण रूपमा ठप्प भएपछि चिया व्यवसायीहरू गम्भीर चिन्तामा परेका छन् । भारतीय चिया बोर्डले १८ वैशाखदेखि लागू हुने गरी आयातित चियामा नयाँ “स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर” (SOP) लागू गरेपछि नेपाली चिया सिमानामै रोकिएको व्यवसायीहरूले बताएका छन् । 📌 नयाँ नियमका कारण…






