Advertisement
Advertisement
Advertisement

आज गणतन्त्र दिवस — नेपाली जनताको ऐतिहासिक विजयको दिन

रियल खबर अनलाईन | १५ जेठ, काठमाडौं – आज जेठ १५ गते, नेपालमा ऐतिहासिक रूपमा गणतन्त्र दिवस मनाइँदैछ। यही दिन नेपाली जनताले शताब्दीयौँ पुरानो राजतन्त्र अन्त्य गर्दै स्वतन्त्रता, नागरिक सर्वोच्चता, समावेशी समानुपातिक लोकतन्त्र र सामाजिक न्यायसहितको संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका थिए। वि.सं. २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई औपचारिक रूपमा संघीय…

Read More

मानवअधिकार आयोगको प्रतिवेदनले देशभर खैलाबैला !

काठमाडौं — राष्ट्रिय मानवअधिकार आयोगको पछिल्लो प्रतिवेदनले देशको राजनीतिक तथा सुरक्षा क्षेत्रमा ठूलो हलचल मच्चिएको छ। आयोगले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन दमन प्रकरणलाई लिएर उच्च सुरक्षा अधिकारीहरूमाथि विभागीय कारबाहीको सिफारिस गरेपछि देशभर बहस चर्किएको हो। आयोगले आन्दोलन नियन्त्रणका क्रममा मानवअधिकार उल्लंघन भएको निष्कर्ष निकाल्दै प्रहरी तथा सुरक्षा निकायका उच्च अधिकारीहरूमाथि कारबाही…

Read More

भ्याटमा ठूलो परिवर्तनको तयारी : दोहोरो दर लागू गर्ने गृहकार्यमा सरकार

विज्ञहरूको चेतावनी – “यो आर्थिक रूपमा उल्टो बाटो हुन सक्छ” रियल खबर अनलाईन १३ जेठ, काठमाडौं। सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीमा ऐतिहासिक परिवर्तन गर्ने तयारी थालेको छ। भ्याट लागू भएको झण्डै तीन दशकपछि अब एकल दरको व्यवस्था हटाएर दोहोरो दर लागू गर्ने विषयमा अर्थ मन्त्रालयले गृहकार्य अघि बढाएको स्रोतले जनाएको छ। हाल नेपालमा अधिकांश…

Read More

कांग्रेस एकताका लागि शेखर कोइरालाका ५ प्रस्ताव

पार्टीभित्र बढ्दो विवाद समाधान गर्न सहमतिमार्फत अघि बढ्ने प्रयास रियल खबर अनलाईन १२ जेठ, काठमाडौं। कांग्रेस भित्र आन्तरिक विवाद चर्किरहेका बेला कांग्रेस नेता शेखर कोइरालालेले पार्टी एकता र विवाद समाधानका लागि ५ बुँदे प्रस्ताव अघि सारेका छन्। पछिल्लो समय १५औं महाधिवेशन, क्रियाशील सदस्यता अद्यावधिक, संगठन विस्तार तथा नेतृत्व व्यवस्थापनलाई लिएर कांग्रेसभित्र तीव्र मतभेद देखिँदै आएको…

Read More

गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री बालेन नबोल्ने

राजनीतिक वृत्तमा बढ्यो चासो, निर्णयलाई लिएर विभिन्न अड्कलबाजी रियल खबर अनलाईन ११ जेठ, काठमाडौं। गणतन्त्र दिवस समारोहलाई लिएर राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले गणतन्त्र दिवसको विशेष समारोहलाई सम्बोधन नगर्ने जानकारी सार्वजनिक भएपछि विभिन्न राजनीतिक तथा सामाजिक वृत्तमा चासो बढेको हो। यस निर्णयपछि सामाजिक सञ्जालदेखि राजनीतिक गल्लीसम्म अनेक टिप्पणी…

Read More

एमालेमा नयाँ हलचल : ओलीको असहमतिबीच किन बन्यो कार्यदल ?

चार दिन लामो सचिवालय बैठकपछि पार्टी पुनर्गठन र चुनावी समीक्षाका लागि विशेष टोली गठन रियल खबर अनलाईन११ जेठ, काठमाडौं। नेकपा एमालेको सचिवालय भित्र पछिल्लो समय राजनीतिक तथा संगठनात्मक बहस तीव्र बनेको छ। लगातार चार दिनसम्म चलेको एमाले सचिवालय बैठक आइतबार झण्डै ९ घण्टा लामो छलफलपछि महत्वपूर्ण निर्णयसहित सम्पन्न भएको छ। बैठकले पार्टीको पछिल्लो निर्वाचन परिणामको…

Read More

नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ ले कान्समा जित्यो ‘जुरी प्राइज’

विश्व मञ्चमा नेपाली सिनेमाको ऐतिहासिक सफलता… जेष्ठ १०, २०८३काठमाडौं । नेपाली चलचित्र उद्योगका लागि गर्वको क्षण बनेको छ। निर्देशक अविनाशविक्रम शाह निर्देशित नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ ले कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा ‘जुरी प्राइज’ जितेको छ।’ जित्न सफल भएको छ। यो उपलब्धिसँगै नेपाली सिनेमा अन्तर्राष्ट्रिय मञ्चमा नयाँ उचाइमा पुगेको विश्लेषण गरिएको…

Read More

काभा महिला भलिबल च्याम्पियन

काभा महिला भलिबल च्याम्पियनसिप : आज नेपाल र माल्दिभ्स भिड्दै १० जेठ, काठमाडौं ।काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत समूह ‘ए’ को आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपाल र माल्दिभ्सबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा साँझ ५ बजे सुरु हुनेछ घरेलु समर्थकमाझ उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाल आजको खेलमा जित निकाल्दै समूह चरण मजबुत रूपमा…

Read More

२९ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

करिब २० अर्ब बिगो दाबी गर्न माग, सूचीकृत कम्पनीमा अर्बौं रकम अपचलनको आरोप रियल खबर अनलाईन ८ जेठ, काठमाडौं। देशको वित्तीय तथा पूँजी बजार क्षेत्रमा ठूलो तरंग ल्याउने गरी भट्ट र अग्रवालसहित २९ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको छ। विभिन्न सूचीकृत कम्पनीमार्फत सर्वसाधारणको अर्बौं रुपैयाँ अपचलन गरेको आरोपमा उनीहरूमाथि करिब २० अर्ब रुपैयाँ बराबरको बिगो…

Read More

मधेश प्रदेशमा सत्ता फेरबदलको संकेतएमालेका मोहम्मद समिर मन्त्री नियुक्त, जसपाका तीन मन्त्री बर्खास्त

रियल खबर अनलाईन ८ जेठ, काठमाडौं। मधेश प्रदेशको राजनीतिमा नयाँ हलचल देखिएको छ।कृष्ण प्रशाद यादब नेतृत्वको सरकारमा ठूलो राजनीतिक फेरबदल गर्दै कमिनिती पार्टी का सांसद मोहमद समिद लाई मन्त्री नियुक्त गरिएको छ। मुख्यमन्त्री यादवले जनता समझबाधी का तीन मन्त्रीलाई पदमुक्त गर्दै समिरलाई विना विभागीय मन्त्रीको जिम्मेवारी दिएका हुन्। उनको शपथ हिजोनै भएको छ। प्रदेश सरकारमा…

Read More
×
Advertisement