१९ वर्षपछि खुल्यो गौर हत्याकाण्डको फाइल – २७ जनाको हत्या, अब के सत्य उजागर हुन्छ ?
रियल खबर अनलाईन | २५ पुस, काठमाडौं– रौतहटको गौरमा २७ जनाको ज्यान जाने गरी घटेको विभत्स हत्याकाण्डको फाइल १९ वर्षपछि फेरि खुलिएको छ। सर्वोच्च अदालतबाट जारी परमादेशको पूर्णपाठ ७ पुसमा प्राप्त भएपछि रौतहट प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको हो। घटनालगत्तै किटानी जाहेरी दर्ता भए पनि तत्कालीन माओवादी, मधेशी जनअधिकार फोरम तथा सत्तासँग भएको कथित ‘सम्झौता’…






