आजदेखि निर्वाचन आचारसंहिता लागू -⏳ निर्वाचन आउन ४५ दिन बाँकी
रियल खबर अनलाइन | ५ माघ, काठमाडौं – फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा निर्वाचन आचारसंहिता, २०८२ लागू भएको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्ने उद्देश्यले निर्वाचन आयोगले आचारसंहिता स्वीकृत गरी कार्यान्वयनमा ल्याएको जनाएको छ। आयोगका अनुसार आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ भने निर्वाचन…






