८ वटा चुनाव चिह्नमा ६४ राजनीतिक दल चुनावी मैदानमा
समानुपातिकतर्फ ३,४२४ उम्मेदवारको बन्द सूची दर्ता रियल खबर अनलाईन | पुष १६, काठमाडौं। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशको राजनीतिक सरगर्मी तीव्र बनेको छ। निर्वाचन आयोगमा प्राप्त विवरणअनुसार ६४ वटा राजनीतिक दलले समानुपातिकतर्फ कुल ३ हजार ४२४ उम्मेदवारको बन्द सूची बुझाएका छन्। यसपटकको निर्वाचनमा ५८ वटा चुनाव चिह्न प्रयोग हुँदैछन्। तीमध्ये १० वटा साना दलले चारवटा…






