Advertisement

प्रगतिशील लोकतान्त्रिक पार्टी आज घोषणा हुँदै

रियल खबर अनलाईन ७ मंसिर – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारबीच एकतापछि बनेको प्रगतिशील लोकतान्त्रिक पार्टी आइतबार घोषणा हुँदैछ। काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो साढे १२ बजे पार्टी एकता घोषणा कार्यक्रम हुने नेता सुदन किराँतीले जानकारी दिए।

Read More

बजार अभावले किवी कृषक निराशा रुकुमपूर्व…

रियल खबर अनलाईन ७ मंसिर – रुकुमपूर्वका कृषकले परीक्षणका रूपमा सुरु गरेको किवी खेती पछिल्ला वर्षहरूमा फस्टाउँदै गएको छ । उत्पादन वृद्धि भए पनि बजार व्यवस्थापन नहुँदा किसानहरू निराश बनेका छन् । प्रारम्भिक वर्षमै राम्रो उत्पादन आएपछि करिब १० लाख रुपैयाँ लगानी गरी व्यावसायिक रूपमा विस्तार गरे । तर, फल उत्पादन दोब्बर भए पनि बजार…

Read More

निर्वाचनमा भाग लिन अहिलेसम्म ४० दलको निवेदन, दर्ता

रियल खबर अनलाईन ७ काठमाडौँ – २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन शुक्रबारसम्म ४० दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । निर्वाचनम भाग लिन चाहने दललाई दर्ता हुन १ देखि १० मंसिरसम्म समयसीमा तोकिएको छ । विघटित प्रतिनिधिसभामा पहिलो दल रहेको कांग्रेस र दोस्रो रहेको एमालेले भने हालसम्म निर्वाचनका लागि दल दर्ताको निवेदन दिएका…

Read More

आन्दोलन फिर्ता, सरकारसँग दुर्गा प्रसाईं समूहले गर्‍यो सहमति….

7 मंसिर, काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानले भोलि गर्ने भनिएका आन्दोलनका कार्यक्रम फिर्ता लिने भएको छ । बालुवाटारमा सरकारसङ्ग भएको वार्तापछि सो समूहले वार्ता फिर्ता लिने भएको हो । वार्तामा सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्दनारायण तिमिल्सिनालगायत थिए ।

Read More

एनपीएलको : दोस्रो खेलमा चितवनले हार्‍यो।

रियल खबर अनलाईन ४ मंसिर – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ । बिहीबार भएको खेलमा लुम्बनीले चितवन राइनोजमाथि ६ विकेटको जित निकालेको हो । पहिलो खेलमा पराजित चितवन दोस्रो खेलमा भने पराजित हुन पुगेको हो ।

Read More

एमाले कार्यकर्ता र जेनजी आमने-सामने हुँदा सिमरावासी त्रासमा अझै।

रियल खबर अनलाईन ४ मंसिर – बुधबार एमाले नेता–कार्यकर्ता र जेनजी युवाबीच भएको कुटपिटयता विकसित घटनाले सिमरावासीको निद्रा फेरि उडाइदिएको छ ।बुधबारयता सिमरा अशान्त छ । सडकमा एमाले कार्यकर्ताको उपस्थिति नदेखिए पनि प्रहरी र जेनजी युवाबीच पटकपटक झडप भएको छ । दुवैतर्फ केही घाइते भएका छन् । लाठीचार्ज र अश्रुग्याँसका सेला प्रहारबाट स्थितिलाई नियन्त्रणमा लिन…

Read More

हिमालयन सेक्युरिटिजको वार्षिक साधारण सभा सम्पन्न, ८ प्रतिशत नगद लाभांश पारित

काठमाडौँ : हिमालयन सेक्युरिटिज लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा शुक्रबार कम्पनीको दर्ता कार्यालय, कमलादी, काठमाडौंमा सम्पन्न भएको छ । सभाले आ.व. २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वित्तीय विवरण (वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण) लगायतका वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । साथै, सञ्चालक समितिले प्रस्ताव गरेअनुसार चुक्ता पूँजीको ८ प्रतिशत (करसहित) नगद लाभांश…

Read More

मुस्ताङबाट ३५ करोडभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी   

स्ताङ, १० असोजः यसवर्ष मुस्ताङबाट करिब रु ३५ करोडभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी गरिएको छ । यहाँको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार दसैँका लागि मुस्ताङसहित कर्णाली प्रदेशको डोल्पा, मुगु र जुम्लाबाट मुस्ताङको घाँसा हुँदै बेनी—जोमसोम कोरला सडकमार्गबाट १४ हजार ६६८ भेडाच्याङ्ग्रा निकासी गरिएको हो । केन्द्रका पशु चिकित्सक डा लालमणि अर्यालका अनुसार यहाँबाट…

Read More

काठमाडौँ महानगरभित्रका विद्यालय तीन दिन बन्द गर्ने निर्णय

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले साेमबार भएको आन्दोलनलाई मध्यनजर गर्दै महानगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई भदौ २४ देखि २६ गतेसम्म तीन दिन बन्द गर्ने निर्णय गरेको छ। महानगरको निर्णयसँगै विद्यालयहरुले मेसेज गरेर बिदाबारे अभिभावकलाई जानकारी गराएका छन् । आज जेनजी पुस्ताहरूले भ्रष्टाचार लगायतविरूद्ध प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा १९ जनाले ज्यान समेत गुमाइसकेका छन् । 

Read More

शिक्षामन्त्री पुनसमक्ष विद्यालय कर्मचारीको ध्यानाकर्षण

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनसमक्ष नेपाल विद्यालय कर्मचारी  परिषद्ले सामुदायिक विद्यालय कर्मचारीलाई दरबन्दीमा राख्नुपर्ने लगायत माग प्रस्तुत गरेको छ । परिषद्ले विद्यालय कर्मचारीका लामो समयदेखि थाँती रहेको समस्या र विगतमा सरकारसँग भएका सहमतिका आधारमा उचित सम्बोधनका लागि शिक्षामन्त्री पुनलाई आज केशरमहलस्थित मन्त्रालयमा भेटेर आग्रह गरेको जनाइएको छ ।  परिषद्का केन्द्रीय अध्यक्ष…

Read More
×
Advertisement