Advertisement

आज एनपिएलमा दुई घमासान खेल हुँदै..

रियल खबर अनलाईन ११ मंसिर काठमाडौँ । अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११:४५ र दोस्रो खेल अपराह्न ४:०० बजे हुनेछ । (एनपिएल)अन्तर्गत आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । रोहितकुमार पौडेलको कप्तानीमा लुम्बिनी सुदूरपश्चिमलाई पराजित गर्ने लक्ष्यमा छ । तीन खेलमा एउटा मात्र जितेको लुम्बिनी अङ्क तालिकाको…

Read More

कांग्रेसमा आन्तरिक कडा संकट।।।

रियल खबर अनलाईन ११ मंसिर काठमाडौँ । नेपालको सबै भन्दा ठुलो र पुरानो दल ,नेपाली कांग्रेसको चुनावअघि महाधिवेशन गर्ने विषयले आन्तरिक विवाद हुँदा पार्टीभित्र आन्तरिक संकटमा छ । महाधिवेशनको एजेण्डामा सहमति खोजेर निर्णय लिनका लागि चारदिन केन्द्रीय समिति बैठक पर सारिएपनि प्रगति नभएको नेताहरूले बताएका छन् । ६ मंसिरमा बसेको केन्द्रीय समितिको बैठकमा महाधिवेशनको एजेण्डामा…

Read More

भारतीय धर्मेन्द्रको निधनमा।

रियल खबर अनलाईन ईन्डिया । भारतका दिग्गज अभिनेता धर्मेन्द्रको निधनपछि बलिउडमा अहिले शोकको माहोल छ । राजनीतिज्ञ, सेलिब्रेटीदेखि सर्वसाधारणसम्मले उनको निधनमा शोक व्यक्त गरिरहेका छन् । ८९ वर्षको उमेरमा निधन भएका धर्मेन्द्रको अन्त्येष्टि सोमबार नै गरिएको छ । उनको निधनमा बलिउडका अर्का मेगास्टार अमिताभ बच्चनले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् । धर्मेन्द्रको निधनले शून्यता सिर्जना…

Read More

शिक्षक महासंघलाई मन्त्री पुन दिए जवाफ – अघिल्लो सरकारले बजेट नछुट्याएकाले ९ बुँदे सहमति कार्यान्वयन हुन्न।

रियल खबर अनलाईन काठमाडौं मंसिर १० । नेपाल सरकारका शिक्षामन्त्री महावीर पुनले अघिल्लो सरकारले शिक्षक महासंघसँग ९ बुँदे सहमति गरे पनि बजेटमा नछुट्टाएकाले कार्यान्वयन गर्न नसकिने बताएका छन् । शिक्षक महासंघको टोलीसँगको भेटमा मन्त्री पुनले सो जानकारी गराएका हुन्। महासंघको टोलीले मंगलबार साँझ मन्त्री पुनलाई भेटेर गत वैशाखमा केपी ओली नेतृत्वको तत्कालीन सरकारसँग भएको ९…

Read More

काठमान्डुले लुम्बिनीलाई दियो १५८ रन….

रियल खबर अनलाईन काठमाडौँ -९ मंसिर, काठमाडौँमा आझ भएको खेलमा कप्तान करण केसीले लोअर अर्डरमा विष्फोटक ब्याटिङ गर्दै अविजित ३४ रन बनाउदै काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सलाई १५८ रन दिएको छ । खेलको नवौँ नम्बरमा ब्याटिङ गरेका करणले ११ बल खेल्दै ४ छक्का र एक चौका मद्दतमा अविजित ३४ रन बनाएपछि…

Read More

प्रतिनिधिसभा चुनावमा भाग लिन ८० दल दर्ता..

रियल खबर अनलाईन काठमाडौँ -९ मंसिर, प्रतिनिधिसभा निर्वाचनमा भाग लिने प्रयोजनका लागि मंगलबारसम्म ८० राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् । निर्वाचन प्रयोजनका लागि दल दर्ता हुने समय अझ एक दिन बाँकी छ । त्यस अवधिमा चुनावमा भाग लिन चाहने दलको संख्या थपिने सम्भावना छ । आयोगमा दर्ता रहेका दलहरूले हुन लागेको निर्वाचनमा भाग…

Read More

साढे ६ खर्ब लागत अनुमानमा बूढीगण्डकी र अपर अरुणमा लगानी गर्ने मोडालिटी तयार…

रियल खबर अनलाइन – काठमाडौँ९ मंसिर | प्रमुख समाचार नेपाल सरकारले बहुप्रतिक्षित बूढीगण्डकी जलविद्युत् आयोजना र अपर अरुण जलविद्युत् आयोजनामा लगानी गर्ने मोडालिटी (Investment Modality) तयार पारेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङका अनुसार—🔹 १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् परियोजनाको लागत करिब ४ खर्ब ६ अर्ब रुपैयाँ रहने अनुमान गरिएको छ। दुवै…

Read More

सीसीटिभीमार्फत निगरानी गरि,बागमती नदी करिडोरलाई उज्यालो बनाइदै

रियल खबर अनलाइन – काठमाडौँ९ मंसिर | लोकप्रिय खबर– नेपाल सरकारको सहरी विकास मन्त्रालयले बागमती नदी करिडोरलाई आधुनिक, सुरक्षित र उज्यालो बनाउने ठूलो पहल अघि बढाएको छ। गोकर्णदेखि बल्खु–सम्मको सम्पूर्ण क्षेत्रमा बिजुलीका हाइमास्ट स्मार्ट लाइटिङ जडान गरिँदैछ, जसले रातको समय बागमतीछेउलाई उज्यालो र सुरक्षित बनाउनेछ। त्यसबाहेक, बढ्दो फोहोर व्यवस्थापन समस्या, अनाधिकृत गतिविधि तथा सुरक्षा चुनौतीलाई…

Read More

मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त..

रियल खबर अनलाईन८ मंसिर -नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो । ५८ वर्षे उमेरहदका कारण मुख्यसचिव एकनारायण अर्याल यही ९ मंसिर (भोलि) बाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई नियुक्त गरेका हुन् । ५८ वर्षे…

Read More

महेश बस्नेतलाई जेनजी युवाले गरे आक्रमण।

रियल खबर अनलाईन ७ मंसिर – मोरङको विराटनगरमा महेश बस्नेत सवार गाडीमा जेनजी युवाले रातो मसी छ्यापेका छन् । प्रहरी भ्यानले स्कटिंग गरि पछिपछि गुडिरहेको महेश बस्नेतको कारमा युवाहरु सडक किनारबाट दगुर्दै गएर रातो मसी फ्याँकेका हुन् । महेश बस्नेत युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाने क्रममा एयरपोर्ट लाइनको सडकमा रातो मसी…

Read More
×
Advertisement