**प्रधानमन्त्री कार्कीसँग राप्रपाको कडा आग्रह :चुनावअघि नै ‘पूर्वराजासहित’ सर्वपक्षीय राष्ट्रिय सम्मेलन हुनुपर्छ*
🌐 ग्रान्ड ब्रेकिङ न्यूज | रियल खबर अनलाइन…… रियल खबर अनलाईन १४ मंसिर-आगामी निर्वाचन नजिकिँदै गर्दा नेपाली राजनीतिक वृत्तमा नयाँ तरंग ल्याउने गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री सुष्मा कार्कीसँग महत्त्वपूर्ण राजनीतिक प्रस्ताव राखेको छ। पार्टीले चुनावअघि नै पूर्वराजासहित सबै राजनीतिक शक्ति, सामाजिक समूह र राष्ट्रिय व्यक्तित्व सहभागी हुने ‘सर्वपक्षीय राष्ट्रिय सम्मेलन’ अविलम्ब बोलाउनुपर्ने…





