Advertisement

विद्या भण्डारीलाई केपी ओली झटारो : धामीले जस्तो काम्दै ‘म अध्यक्ष हुन्छु, ठाउँ छोड्’ भन्दै आउने ?

रियल खबर अनलाइन – २२ मंसिर,काठमाडौँ, नेपालको पछिल्लो राजनीति फेरि एकपटक तातेको छ। पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टी राजनीतिमा फर्कने/नफर्कने बहस चलिरहेका बेला, एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रूपमा निकै कडा कटाक्ष गर्दै वातावरण झनै तात्याइदिएका छन्। एमाले अध्यक्ष ओलीले पूर्वराष्ट्रपतिले पार्टी राजनीतिमा पुनः सक्रिय भूमिका खेल्न सक्ने-जसरी टिप्पणी भइरहेको सन्दर्भमा तीखा शब्द प्रहार गर्दै…

Read More

विदेशमा रहेका नेपाली विद्यार्थीको मतदान अधिकार सुनिश्चतको मागसहित आयोगमा पत्र।

रियल खबर अनलाईन २२ मंसिर मधेश – हिजोएक समुहले ज्ञापनपत्र बुझाउदै विदेशमा रहेका नेपालीले प्रत्यक्ष तथा समानुपातिक दुवै प्रणालीको मतदानमा सहभागी हुन पाउनुपर्ने माग गरिएको छ । हाल विदेशमा उच्च शिक्षा अध्ययन गरिरहेका नेपाली विद्यार्थीलाई आगामी निर्वाचनदेखि नै मतदानको अधिकार सुनिश्चित गर्न युवाहरुले निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाएका छन् । ‘नयाँ युग’ र ‘जेन-जी मुभमेन्ट’ सहितका…

Read More

मधेशमा मुख्यमन्त्रीसहित तीन मन्त्रीले लिए शपथ…

रियल खबर अनलाईन २२ मंसिर मधेश – जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवले अर्थमन्त्री, कांग्रेसका जंगीलाल राय यादव र एकीकृत समाजवादीका प्रमुख सचेतक कनिश पटेलले बिना विभागीय मन्त्रीको शपथ ग्रहण गरेकाछन्  । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादव र तीन मन्त्रीले आइतबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । जनमत…

Read More

सन्तोषी श्रेष्ठद्वारा भ्यालेन्सिया म्याराथन 2025 मा नयाँ राष्ट्रिय कीर्तिमान!

रियल खबर अनलाइन २२ मंसिर काठमाडौं-नेपालकी उत्कृष्ट दीर्घ दूरी धाविका सन्तोषी श्रेष्ठले पुनः एकपटक इतिहास रचेकी छन्। विश्वका प्रतिष्ठित म्याराथनमध्ये एक मानिने भ्यालेन्सिया म्याराथन २०२५ मा आइतबार प्रतिस्पर्धा गर्दै उनले २ घण्टा ४० मिनेट २३ सेकेण्डमा दौड पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गरेकी छन्। यसअघि रहेको कीर्तिमान पनि उनको आफ्नै नाममा थियो, र यो…

Read More

पोखरा विमानस्थलमा फेरि तीन नयाँ भ्रष्टाचारका फाइल !

नेपालकै ठूलो पूर्वाधार परियोजना भ्रष्टाचारको जालोमा परिरहँदा, न्यायिक निष्कर्षले नै यस विषयमा देशभर फैलिएको प्रश्नको उत्तर दिनेछ। रियल खबर अनलाइन, २२ मंसिर – काठमाडौं – देशकै गौरवशाली पूर्वाधार परियोजनामध्ये एक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरण अझै टुंगिन नसक्दा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अझ तीनवटा छुट्टाछुट्टै फाइल अनुसन्धानका लागि बाँकी रहेको कुरा औपचारिक रूपमा…

Read More

⚽🔥 इंग्लिस प्रिमियर लिगमा ६ गोलको ‘थ्रिलर’ — लिभरपुल बराबरीमा रोकियो!

इपीएलको रातलाई ६ गोलको सुपर थ्रिलरले झनै तातेको छ! रियल खबर अनलाइन, २१ मंसिर – काठमाडौं। इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको रोमाञ्चक खेलमा लिभरपुल अविश्वसनीय उतार–चढावपछि लिड्स युनाइटेडसँग ३–३ को रोमाञ्चक बराबरीमा रोकिएको छ। खेल एकदमै नाटकीय बन्यो—✔ सबै ६ गोल दोस्रो हाफमै भए✔ लिभरपुलले २–० को अग्रता लिएर खेल नियन्त्रणमा राखेजस्तो देखिएको थियो✔ तर…

Read More

जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा प्रर्दशन

🔻 यस घटनाले स्थानीय राजनीतिक तापक्रम झनै चर्किएको संकेत दिएको छ। रियल खबर अनलाइन, २१ मंसिर – काठमाडौं। नेकपा माओवादी केन्द्रबाट अलग भई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मा ‘प्रभाकर’ले पहिलोपटक गृहजिल्ला रुकुम पश्चिम पुगेका छन्। शर्मा आज बिहान काठमाडौंबाट नेपाल एयरलाइन्सको विमानमार्फत खलंगा अवतरण गरेलगत्तै उनको स्वागतको ठाउँमा विरोधको माहोल सिर्जना भयो।…

Read More

फिल्म निर्मात्री तथा लोकप्रिय अभिनेत्री पूजा शर्मा वैवाहिक बन्धनमा बाँधिइन्!

रियल खबर अनलाईन २१ मंसिर काठमाडौं – नेपाली चलचित्र उद्योगका चम्किला तारा पूजा शर्माले आफ्नो प्रेमी युद्ध बानियाँसँग शनिबार भक्तपुरस्थित एक शानदार रिसोर्टमा भव्य विवाह सम्पन्न गरेकी छन्। समारोह अत्यन्तै सौन्दर्यपूर्ण, सांस्कृतिक र अनुशासित वातावरणमा सम्पन्न भएको थियो। यस विशेष क्षणको साक्षी बन्न परिवारका सदस्यहरू, आफन्तजन, चलचित्र क्षेत्रका चर्चित कलाकारहरू, निर्देशक तथा निर्माताको भव्य उपस्थितिले…

Read More

गोवामा नाइट क्लबमा सिलिण्डर पड्किएर २३ जनाको मृत्यु।

रियल खबर अनलाईन २१ मंसिर काठमाडौं – भारत गोवामा नाइट क्लबमा सिलिण्डर पड्किँदा २३ जनाको मृत्यु भएको छ । अरपोरा क्षेत्रमा भएको विष्फोटपछि नाइट क्लबमा आगलागी भएको थियो । प्रहरीका अनुसार घटना शनिबार राति करिब १२ बजेको हो । घटनाबारे जानकारी पाउनासाथ गोवाका मुख्यमन्त्री प्रमोद सावन्त र स्थानीय जनप्रतिनिधिहरु घटनास्थल पुगेका थिए । मुख्यमन्त्री सावन्तका…

Read More

६ वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना

रियल खबर अनलाईन २० मंसिर काठमाडौं – इलाका प्रहरी कार्यालय खानिखोलाका अनुसार, धादिङको धुनिवेशी नगरपालिका–६ स्थित चालिसे भन्ने ठाउँमा ६ वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । इलाका प्रहरी कार्यालय खानिखोलाका अनुसार, केहीबेर अघि भएको दुर्घटनामा परेर केही मानवीय क्षति समेत भएको हुनसक्ने अनुमान गरिएको छ ।केहीबेर अघि भएको दुर्घटनामा परेर केही मानवीय…

Read More
×
Advertisement