Advertisement

नारायणी नदीमा “सिग्नेचर ब्रिज” निर्माण गरिदै।

रियल खबर अनलाईन १६ मंसिर, काठमाडौं । भरतपुरस्थित नारायणी नदीमा “सिग्नेचर ब्रिज” निर्माणको काम केही दिनयता तीव्र गतिमा भइरहेको छ। यो पुल निर्माणले मात्र भरतपुर र आसपासका क्षेत्रमा यातायात सुविधा सुधार गर्ने छैन, यसले पर्यटकीय दृष्टिले पनि शहरको महत्व बढाउने अपेक्षा गरिएको छ। पुल निर्माणमा आधुनिक प्रविधि र संरचनात्मक बलियो डिजाइनको प्रयोग भइरहेको छ, जसले…

Read More

के गर्दै छन् त दलहरु ?

रियल खबर अनलाईन १६ मंसिर, काठमाडौं । नेपाली कांग्रेस र एमाले महाधिवेशनमा तथा नेकपा सभाहरूमा केन्द्रित भइरहँदा नयाँ दलहरू भने चुनावी मोर्चाबन्दीमा जुटिसकेका छन्, श्रम संस्कृति पार्टीले त चुनावी अभियानलाई तीव्र बनाइसकेको छ ।नयाँ दलहरूले संगठन विस्तार, चुनावी गठबन्धन र सहकार्यलाई प्राथमिकता दिएका छन् भने पुराना दलहरू नेतृत्व परिवर्तन र एकता सभामा केन्द्रित देखिन् छन्।…

Read More

सरकारको कडा कदम : नगद कारोबार सीमामा कटौती

कारोबारको सीमा १० लाख बाट घटाइयो, ५ लाख सम्म मात्र।रियल खबर अनलाईन १६ मंसिर, काठमाडौं । नेपाल सरकारले देशभर नगद प्रवाहलाई पारदर्शी, सुरक्षित र अनुगमनयोग्य बनाउन सरकारले महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नगद कारोबारको सीमा थप कडा बनाउँदै अब मुलुकभरका ठूला वित्तीय लेनदेन अनिवार्य रूपमा बैंकिङ च्यानलमार्फत गर्नुपर्ने व्यवस्था लागू गरेको…

Read More

चलचित्र विधेयक फिर्ता माग्नुका कारण ?

रियल खबर अनलाईन १५ मंसिर, काठमाडौं ।🎬 चलचित्र विधेयक फिर्ता माग– अब त्रिपक्षीय निर्णायक बैठक बस्दै। नेपालको चलचित्र क्षेत्र हाल एक महत्त्वपूर्ण मोडमा पुगेको छ। राष्ट्रिसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा छलफल भइरहेकाे ‘चलचित्र विधेयक’ सरोकारवाला पक्षहरूले औपचारिक रूपमा फिर्ता गर्न माग गरेपछि अब विषय गम्भीर बहसमा प्रवेश गरेको छ। यसैबीच, समितिको आइतबारको बैठकले समिति, सरकार र…

Read More

मन्त्री कुलमान घिसिङ भन्छन् निर्धारित मितिमै निर्वाचन हुन्छ।

रियल खबर अनलाई१५ मंसिर, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले निर्धारित मितिमै निर्वाचन सम्पन्न हुने स्पष्ट बताएका छन् । आगामी निर्वाचनबारे शंका गर्नुपर्ने कुनै कारण नरहेको उनले जोड दिए । बेलबारी नगरपालिकास्थित आदिवासी जनजाति भवनमा आज दिउँसो आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री घिसिङले देशभर आवश्यक तयारी तीव्र…

Read More

प्रभु बैंकका सीईओमा निरज लम्साल कार्यवाहक भय ….

रियल खबर अ लाईन १५ मंसिर, काठमाडौं । प्रभु बैंकले कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी वरिष्ठ अधिकारी निरज लम्साललाई प्रदान गरेको छ। बैंकले आइतबार एक सूचना जारी गर्दै कार्यवाहक सीईओको जिम्मेवारी लम्सलालाई दिएको जानकारी दिएको हो । बैंकका सीईओसहित तीन कर्मचारी अनुसन्धानमा रहेकाले दैनिक कार्य सञ्चालन सहज बनाउन लम्साललाई कार्यवाहक सीईओ नियुक्त गरिएको…

Read More

४ वर्षपछि एनआरएनए फेरि एकजुट !१० बुँदे ऐतिहासिक सहमतिसहित एकता यात्राको नयाँ सुरुआत

चार वर्षदेखि चलिरहेको विभाजन, द्वन्द्व र अस्थिरतामा फँसेको गैरआवासीय रियल खबर अनलाइन १५ मंसिर, काठमाडौं । नेपाली संघ (एनआरएनए) आजबाट नयाँ मोडमा प्रवेश गरेको छ । लामो समयदेखि विभाजित दुई पक्षबीच अन्ततः १० बुँदे सहमति भएको छ र यसैसँग संगठन फेरि एउटै छातामुनि एकजुट बन्ने बाटो खुलेको छ । ⭐ ऐतिहासिक सहमति, ऐतिहासिक एकता सहमतिको…

Read More

आगामी चुनाव र नेपाली सेना ?

रियल खबर अनलाइन १५ मंसिर, काठमाडौं ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सरकारले नेपाली सेना परिचालन गर्ने निर्णयलाई राष्ट्रपति कार्यालयले औपचारिक स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद्ले गरेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले ११ मंसिरमै स्वीकृति दिएसँगै आगामी निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित बनाउने तयारीमा सरकार अझ सुदृढ भएको छ । यसअघि…

Read More

भीमफेदीको तोरिबरिमा बले र सीताको पहिलो भेट।

रियल खबर अनलाईन मंसिर १४, काठमाडौँ। भीमफेदी (मकवानपुर) । बिहान ६ बजे नै नजिकको डाँडामा मिर्मिरे घाम देखिन थाल्न साथ क्यामेरामा कैद गर्दैै नाच्दै थिए, कलाकार ओरापराका गाउले हेर्न पुगे। केहिबेरमा कलाकार सागर लम्साल ‘बले’ र सुनिशा बजगाईं ‘सीता’ पनि मेकअपका लागी तयार भए । झण्डै ४० जनाको टिम यहाँस्थित सुपिङ गर्ज क्याम्प रिसोर्टमा साँझमा…

Read More

जागिरबाट हटाएको निहुँमा उद्योग म्यानेजरको हत्या, पक्राउ परेका दुई जना सार्वजनिक

रियल खबर अनलाईन मंसिर १४, बारा — हत्या आरोपमा वीरगन्ज महानगरपालिका–२२ मनियारी घर भई उद्योगमा कार्यरत २२ वर्षीय राजनकुमार राम र ३२ वर्षीय प्रमोद साह तुराहालाई पक्राउ गरिएको हो । प्रसौनी गाउँपालिका–६ भलुही चोकस्थित किरण बेभरेज पानी उद्योगका म्यानेजर रामकिशोर सिंहको हत्या आरोपमा पक्राउ परेका उद्योगकै सवारी चालकसहित दुई जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ…

Read More
×
Advertisement